संखुवासभाको मादिमा जन्म भई निमुवा बस्दै आउनु भएको सन्रतानका धनि बुवा शारदा प्रसाद भट्टराईको निधनले भट्टराई परिवारलाई अत्यन्त स्तब्ध बनाएको छ, बुवाको शोक सभा ( काजक्रिया) मा सम्पुर्ण परिवारको एकै भेलाले एउटा बेग्लै माहोल बनाएको छ जहा ३० जनाले एकै ठाउमा बुवाको काजक्रिया गर्दै आएका छन। । २०८१ माघ २ गते, ९० वर्षको उमेरमा समय पुगेर उहाको निधन भएको हो।
शारदा प्रसाद भट्टराईका परिवारमा तीनजना श्रीमती तथा दसजना छोरा र बुहारी, साथै आठजना छोरी रहेका छन्। उहाँको निधनले परिवार, आफन्त, र साथीहरुमा गहिरो शोक छाएको छ।
उहाको जन्म विक्रम संवत १९९३ मंसिर १९ मा भएको थियो। उहाँको अन्त्यष्टि ईटहरी ४ बुढिगंगा आर्यघाटमा सम्पन्न गरिएको थियो ।हामी यस दुखद घडीमा भट्टराई परिवारलाई हार्दिक समवेदना प्रकट गर्दछौं।
स्रोतः जिवन भट्टराई (उक्त बुवाका नाति)
प्रतिक्रिया