Developed By Kuldeep Sharma

January 15, 2025

औधोगीक क्षेत्रमै स्थानीयलाई रोजगारीको अभाव

मोरङ्गको बुढिगंगा गाउपालिका औधोगिक क्षेत्रहरु मध्यको एक स्थानिय गाउपालिका हो,यहाका युवाहरु साक्षर भएतापनी वैदेशिक रोजगारकै बाटो समाउनु पर्ने बाध्यता छ ।आफ्नै ठाउमा उधोगका श्रोतहरु प्रशस्तै रहेका छन यधपि युवालाई समेट्न नसक्नु यस पालिकाको मुख्य चुनौति अझैपनि यथावत नै रहेको आम युवाहरुको गुनासो छ,स्थानिय सरकार राजनितिमै मात्र सिमित छन ! न त यहा स्वरोजगार मुलक एजेन्डा बन्छ! न त यहा व्यबसायमुलक तालिमको व्यवस्था नै छ । तालिमको आयोजना भएतापनि पहुचबाला नेता र कार्यकर्ता कै मातहातमा व्यवस्था रहन्छ, यदि यहि क्रम चल्दै गए स्थानिय युवाहरुको दिनचर्या, भविष्य नेपालमा नभई बैदेशिक क्रममै मात्र सिमित हुने आम युवाहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak