नवलपरासी , ।
लुम्बिनी प्रदेश सरकारका बन तथा बातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तुले बिद्यार्थीको द्रोसोे बिद्यालय नै आफ्नै घर रहेको बताउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा नित्यानन्द रत्नकुमारी माध्यमिक बिद्यालयको ६८ औं बार्षिक उत्सबमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मन्त्री कलवारले बिद्यार्थीका लागी पहिलो घर आफु अध्ययन गर्ने बिद्यालय र दोस्रो बिद्यालय आफ्नो घर रहेको जिकिर गर्नुभयो ।
………
मन्त्री कलवार सो अवसरमा शैक्षिक अध्ययनका लागी बिद्यालय र सामाजीक अध्ययनका लागी घर उपयुक्त माध्यम भएकोले बिद्यालय साथै घर एक आर्काका परिपुरक रहेको बताउनुभयो ।
शिक्षा क्षेत्र बनियो हुनु भनेको देश समेत बलियो हुने भएकाले शिक्षा र प्राविधिको क्षेत्रको विकास गर्न सके नेपाली नागरीक बिश्वसको जुनकुनै स्थानमा पनि आफ्नो योग्यता र क्षमता प्रर्दशन गर्न सक्ने दावी गर्नुभयो ।
…..…..
२०१३ सालमा स्थापना भएको नित्यानन्द रत्नकुमारी माध्यमिक बिद्यालय यस जिल्लाकै महत्वपुर्ण सरकारी बिद्यालयको रुपमा मानीन्छ ।
प्रतिक्रिया